जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश

जन्मभुमि खबर ,

पोखरा ।

सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ ।

शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो ।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।

rabi-chhabi-1748164770.jpg