जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माइतीघरमा अर्धनग्न सहकारी पीडितकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार अर्धनग्न भई प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए । सहकारीमा बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् ।

तस्वीरहरू : 

Sahakari-protest.-1081-1748164554.jpg

Sahakari-protest.-1080-1748164553.jpg

Sahakari-protest.-1079-1748164552.jpg

Sahakari-protest.-1078-1748164550.jpg

Sahakari-protest.-1075-1748164547.jpg

Sahakari-protest.-1076-1748164548.jpg

Sahakari-protest.-1073-1748164545.jpg

Sahakari-protest.-1074-1748164545.jpg