नेकपा एमाले केन्द्रिय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटि बैठकमा बोल्ने क्रममाउनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।
जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको हो।
उनलाई कास्की– २ को उम्मेदवार दिएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।