जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेकपा एमाले केन्द्रिय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटि बैठकमा बोल्ने क्रममाउनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।

जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको हो।

उनलाई कास्की– २ को उम्मेदवार दिएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।