जन्मभुमि खबर ,
पोखरा ।
गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पक्राउ परेकाहरूका परिवार र आफन्तले पोखरामा मंगलबार प्रदर्शन गरेका छन् ।
मुद्दाको सुनुवाइ गर्न ढिलाइ भएको, एक वर्ष हुँदा पनि टुंगो नलागेको, देशमा राजनीतिक रजाइँ मात्र चलेको भन्दै उनीहरूले प्लेकार्डसहित पोखराको मुस्ताङचोक (जेन–जी चोक)मा प्रदर्शन गरेका हुन् ।
आन्दोलनपछि पक्राउ परेर थुनामा रहेका थुनुवाको रिहाइ, घाइतेलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूले माग गरे ।
-1788866287.jpg)
-1788866286.jpg)
-1788866281.jpg)
-1788866277.jpg)
-1788866276.jpg)
-1788866272.jpg)
-1788866272.jpg)
-1788866268.jpg)
-1788866268.jpg)
-1788866296.jpg)
-1788866296.jpg)
-1788866292.jpg)
तस्वीर : नेपाल फोटो लाइब्रेरी

