जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तस्वीरमा हेर्नुस् मन्त्री र बिचौलियाबीच घुस डिल भएको पोखराको लिची गार्डेन

जन्मभुमि खबर ,

पोखरा ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच भएको घुस लेनदेनमा जोडिएको जग्गा हो–पोखरा बाटुलेचौर मार्गमा रहेको लिची गार्डेन ।

सोही गार्डेन आफूले चाहेको व्यक्तिको नाममा दर्ता गराउन ती बिचौलियाले खमबहादुर पुनलाई भूमि आयोग र रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्तासँग घुसको डिल गरेका थिए ।

अडियोमा सुनिएका ती बिचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेको थाहा हुन्छ । उक्त घुस डिलमा मुछिएका मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् ।

तस्वीरहरू :

Pokhara-Batule-Chour_-1157-1752568185.jpg

Pokhara-Batule-Chour_-1158-1752568185.jpg

Pokhara-Batule-Chour_-1154-1752568184.jpg

Pokhara-Batule-Chour_-1155-1752568184.jpg

 

Pokhara-Batule-Chour_-1158-1752567580.jpg

Pokhara-Batule-Chour_-1154-1752567578.jpg