जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोली सार्वजनिक बिदा

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिना लामो रमजान इदसँगै समाप्त हुन्छ ।