जन्मभुमि खबर ,
पोखरा ।
सशस्त्र प्रहरीको इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि २९ बर्सिया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्
३ वर्ष अघि असईबाट नाम निकालेकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् ।
शनिवार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।
शनिवार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा
३ वर्ष अघि असईबाट नाम निकालेकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे एपीएफकी इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।
उनी अविवाहित हुन् ।
स्रोतका अनुसार सशस्त्र प्रहरीकै एक इन्सपेक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।
मृतक महतको घर सिन्धुपाल्चोकको लागार्चे हो । उनका भाई र मामा नेपाल प्रहरीमा कार्यरत छन् ।