जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन तोलामा ४ सयले घट्यो, चाँदी को मुल्य स्थिर

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ सयले घटेको छ । छापावाला सुन तोलामा ४ सयले घटेर प्रतिातोला ९३ हजार ८ सयमा र तेजावि सुन प्रतिथतोला ९३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यसैगरी आज सुनको मुल्य घटेपनि चाँदी भने स्थिर रहेको छ । आज चाँदी हिजोकै कारोबार मुल्य १ हजार ३ सय ५० रुँपैयामा कारोबार भएको छ ।