जन्मभुमि खबर ,
पोखरा ।
जेन जी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् ।
आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।
आक्रमणकारीको प्रहारले मुख्यमन्त्री कार्यालय भवनका झ्यालका सिसा फुटेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय प्रदेश प्रहरी कार्यालयको सामन्ने नै छ ।
आक्रमणकारीको प्रहारले मुख्यमन्त्री कार्यालय भवनका झ्यालका सिसा फुटेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय प्रदेश प्रहरी कार्यालयको सामन्ने नै छ ।