जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

ट्रमा सेन्टरमा अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केही बेरअघि एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यो सँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एकजनाको अस्पतालमा उपचारका मृत्यु भएको थियो ।

केहीलाई गोली लागेको छ ।