जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने

जन्मभुमि खबर ,

पोखरा ।

रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।