पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा १ रुपैयाँ घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।