जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनकाे भाउ १ हजार ३ सय रुपैयाँले बढ्याे

जन्मभुमि खबर ,

पोखरा ।

सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर ताेलाकाे १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीकाे भाउमा भने घटबढ भएकाे छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेकाे महासङ्घले जनाएकाे छ ।