जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा अत्याधिक कालो धुवा निकाली वायु प्रदुषण गराउने नगरबस स्कुल बस र एउटा भ्यानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
ग १ ख ३९८९ नम्बरको नगर बस ग १क ३१९८ नम्बरको स्कुल बस र ग २ च ५०२४ नम्बरको भ्यानलाई
नियन्त्रणमा लिइ चेकजाँच तथा कारबाहीको लागि यातायात व्यवस्था कार्यालय सवारी शाखा, गण्डकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।