जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गर्ने भएको छ।

बुटवलबाट पोखरा पुग्नका लागि साँघुरो सडक भएकाले सिदार्थ राजमार्गलाई २ लेनको डेडिकेटेड निर्माण गर्न भएको हो।

आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धार्थ राजमार्ग निर्माण गरी सञ्चालन हुनेछ।

मध्यपहाडी राजमार्ग, बुटवल–नारायणगढ सडक, बुटवल ढोरपाटन सडकका लागि बजेट विनियोजन भएको छ।