जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि दिइने

जन्मभुमि खबर ,

पोखरा ।

सरकराले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ । अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने बताए ।

तर हाल यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको अर्थमन्त्रीले जानकारी दिए ।