जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनाङ केन्द्रविन्दु भएर गयो भुकम्प

जन्मभुमि खबर ,

पोखरा ।

मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।