जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिजेल/मट्टीतेलको मुल्य घट्याे, पेट्रोलको यथावत्

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।

घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।