जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

किरात सेवा समाज कास्किको २१ औं साधारणसभा तथा १०औं अधिवेशन सम्पन्न ।

विवेक न्याैपाने

किरात सेवा समाज कास्किको २१ औं साधारणसभा तथा १०औं अधिबेशन ऐतिहासिक रुपमा भब्य र सभ्य रुपमा शनिबारका दिन सम्पन्न भएकाे छ ।

दिपेन्द्र राईको अध्यक्षता आगामी २ बर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएकाे छ ।समाजको वरिष्ठ उपाध्यक्षमा गंगा राई द्धितिय उपाध्यक्षमा प्रशान्जीत राई, कोषाध्यक्षमा तारा राई, सचिवमा दिनेश लिम्बु र सह–सचिवमा सन्तोष राई चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा देव सुनुवार, कौशिला लिम्बु, सुखकला राई, परम कुलुङ राई, दल बहादुर मुखिया (सन्तोष), पवित्रा राई, सोमबहादुर राई
चयन भएका छन ।