जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९५ हजार प्रतितोला र तेजाबी सुनको मूल्य ९४ हजार ५०० प्रतितोला थियो ।

यसैगरी, आज चाँदीको मूल्य उकालो लागेको छ । महासंघका अनुसार ५ रुपैयाँ प्रति तोलाले बढ्दै चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य १ हजार १६० रुपैयाँ कायम थियो ।