जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्र मिलन सहकारीकाे सदस्य सेवा केन्द्र स्याङ्जा जुग्लेमा शुभारम्भ हुने

विवेक न्याैपाने
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सदस्य सेवा केन्द्रका रूपमा आँधिखाेला गाउँपालिका वडा नं ५ जुग्लेमा शुभारम्भ हुने भएकाे छ ।

यहि असाेज १४ गते शुक्रबारका दिन विहान ८ बजे हुने कुरा संस्थाका अध्यक्ष रमण पाैडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारीले जानकारी दिनुभयाे ।