जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवाताललाई गिज्याइरहेको फोहोरका डंगुर (तस्बिरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो – फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लाष्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ ।

1-fewa-lake-fohor-1784697919.jpg

फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लाष्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ ।

2-fewa-lake-fohor-1784697919.jpg

अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ ।
ड्यामसाइड पार्क र त्यस आसपासमात्र होइन, तालमा पनि पानीका बोतल तैरिएको देखिन्छ ।

3-fewa-lake-fohor-1784697921.jpg

पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, संकलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्यामसाइड पार्क क्षेत्र कुरुप बनेको छ ।

4-fewa-lake-fohor-1784697922.jpg

5-fewa-lake-fohor-1784697924.jpg

पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, संकलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्यामसाइड पार्क क्षेत्र कुरुप बनेको छ ।

4-fewa-lake-fohor-1784697922.jpg

5-fewa-lake-fohor-1784697924.jpg

6-fewa-lake-fohor-1784697924.jpg

10-fewa-lake-fohor-1784697930.jpg

9-fewa-lake-fohor-1784697929.jpg

8-fewa-lake-fohor-1784697927.jpg

7-fewa-lake-fohor-1784697926.jpg

11-fewa-lake-1784697932.jpg

12-fewa-lake-fohor-1784697933.jpg

13-fewa-lake-fohor-1784697935.jpg

14-fewa-lake-fohor-1784697936.jpg