जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकारले जेनजी आन्दोलनलाई दियो जनआन्दोलनको मान्यता

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको छ ।

बुधबार साँझ भएको सरकार र जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख गरिएको छ ।