जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तस्बिरमा हेर्नुहोस खग्रास चन्द्रग्रहण

जन्मभुमि खबर ,

पोखरा ।

आजको भाद्र शुक्ल पूर्णिमामा काठमाडौँसहित नेपालभर खग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण बेलुकी १०ः२० बजे सुरु भएर भोलि बिहान १ः४५ बजेसम्म करिब साढे तीन घण्टासम्म अवलोकन गर्न सकिनेछ। ग्रहण बेलुकी नेपालसहित भारत र एसियाका अन्य देशहरूबाट चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।

 तस्बिरहरू:

Chandra grahan (2)Chandra grahan (3)Chandra grahan (4)Chandra grahan (5)Chandra grahan (6)Chandra grahan (7)