तस्बिरमा हेर्नुहोस खग्रास चन्द्रग्रहण
जन्मभुमि खबर ,
पोखरा ।
आजको भाद्र शुक्ल पूर्णिमामा काठमाडौँसहित नेपालभर खग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण बेलुकी १०ः२० बजे सुरु भएर भोलि बिहान १ः४५ बजेसम्म करिब साढे तीन घण्टासम्म अवलोकन गर्न सकिनेछ। ग्रहण बेलुकी नेपालसहित भारत र एसियाका अन्य देशहरूबाट चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।
_gQHkoyNEtI.jpg)
_2STMmJIvod.jpg)
_QyOmSL132o.jpg)
_uCNn5JEke1.jpg)
_Qkt1LpWG44.jpg)
_jF8u3deOwU.jpg)