समाचारसमाज अब प्रदेशबाटै लाइसेन्स दिइने By Dilip Bhandari On २०८२ जेष्ठ १५, बिहीबार १६:५६ गते 36 0 जन्मभुमि खबर , पोखरा । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।