जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रहरीले घरबाट अश्रुग्याँस हानेको भन्दै तीनकुनेको एक घरमा राजावादीको आगजनी

जन्मभुमि खबर ,

पोखरा ।

राजावादीहरुले तीनकुनेको एक घरमा आगो लगाएका छन् । तीनकुनेबाट बानेश्वर आउनेतर्फको एक घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

प्रहरीले आफूहरुलाई सो घरमा बसेर अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।