समाचारसमाज प्रहरीले घरबाट अश्रुग्याँस हानेको भन्दै तीनकुनेको एक घरमा राजावादीको आगजनी By Dilip Bhandari On २०८१ चैत्र १५, शुक्रबार १४:४३ गते 53 0 जन्मभुमि खबर , पोखरा । राजावादीहरुले तीनकुनेको एक घरमा आगो लगाएका छन् । तीनकुनेबाट बानेश्वर आउनेतर्फको एक घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । प्रहरीले आफूहरुलाई सो घरमा बसेर अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।