जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी बचतकर्ताका समस्या समाधानको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले सहकारीका बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

बिहीबार (वैशाख १३ गते) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय स्रोतले जनाएको छ।