जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चुपचाप आफ्नो कर्तव्य निभाउदै भरतपुरका युवा (वे ग्रुप नेपाल)

वे ग्रुप नेपालको साप्ताहिक शृंखलाको अभियान अन्तर्गत आजको कार्यक्रम पवित्र स्थल देबघाट धाम जाने बाटोमा भएको छ ।
विगत ८ बर्षदेखि हप्ताको एकदिन एकछिन समाजको लागि भन्दै कार्यक्रम संचाल गरिरहेको वे ग्रुप नेपालले देवघाट जाने बाटोमा यत्रतत्र फालीएका फोहरहरुलाई संकल गरेको हो । कार्यक्रममा वे ग्रुप नेपालका अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमवारे प्रतिक्रिया दिदै वे ग्रुप नेपालका संस्थापक अध्यक्ष भोजनारायण कंडेलले हामी सबैको धरोहर पवित्र देवघाट धाममा धर्म गर्न र पुण्य कमाउन जाने यात्रीहरुले जथाभाबी फोहर गर्दा राम्रो शन्देश नगएको भन्दै जथाभावी फोहर नफाल्न अनुरोध गरेका छन्।्