जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा, अर्को मिति तोकिने

आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेसी बिहीबार राखिएपनि हेर्न नभ्याइने भएको छ ।
पाटन उच्च अदालतले सन्दीपको पेशीलाई हेर्न नभ्याइनेमा राखेको छ ।

यसअघि अघिल्लोपटकको पेसी सन्दीपका कानून व्यवसायीले स्थगित गराएका थिए ।

अब पेसीको अर्को मिति तोकिने छ ।