समाचारसमाज बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू) By Dilip Bhandari On २०८३ असार ६, शनिबार १६:३८ गते 21 0 जन्मभुमि खबर , पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको संरचनामा पनि डोजर चलेको छ । पोखरा महानगरपालिकाले शनिबार सो कम्प्लेक्समा डोजर चलाएको हो । हेर्नुहोस् तस्बिरहरू :