जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–६ लेकसाइड नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ भने युवती गम्भीर घाइते भएकी छन् ।
बुलौंदीको ओरालोमा शनिबार राति ग९प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।