जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिजेलको मूल्य लिटरमै ३० रूपैयाँले बढ्यो , पेट्रोलको यथावत्

जन्मभुमि खबर,

पोखरा ।

 

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढाएको छ । निगमले बुधबार विज्ञप्ती जारी गर्दै भाेली (बिहीबार) बिहान १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको जनाएकाे हो । निगमका अनुसार पेट्रोलको यथावत् राखिएको छ भने हवाई इन्धन् आन्तरिक तर्फ ५ रुपैयाँले बढेको छ ।

671686459_2107283073387824_6573249226107620437_n