जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस वर्षको एसईई चैत १९ गतेबाट

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

यस्तो छ तालिका