जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालेन शाहले दिए मेयर पदबाट राजीनामा (पत्रसहित)

जन्मभुमि खबर ,

पोखरा ।

रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन् ।

614325812_763451259523861_524180007632649936_n-1768729523.jpg