जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा यति विमान दुर्घटनाको ३ बर्ष पुरा

जन्मभुमि खबर ,
पोखरा ।

यति एयरलायन्सको जहाज दुर्घटना भएको आज
तिन वर्ष पुगेको छ ।

२०७९ माघ १ गते काठमाडौंबाट पोखरा आउनेक्रममा पोखराको सेती खोँचमा बिहान १० बजेर ५७ मिनेटमा यति एयरको जहाज दुर्घटना भएको थियो ।

सो दुर्घटनामा क्यपाटेन सहित ७२ जनाले ज्यान गुमाएका थिए ।

जहाज दुर्घटनाबारे जाँचबुझका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले चालककै लापरबाहीले जहाज दुर्घटना भएको निष्कर्ष निकालेको छ ।