जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो, डिजेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।