जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, कमल थापालाई घिस्याउँदै भ्यानमा हालियो

नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरे ।