जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईईको नतिजा आज साढे ५ बजे प्रकाशित हुने

जन्मभुमि खबर ,
पोखरा ।

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने भएकाे छ ।

केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताए ।