जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वागत नेपाल रिहा

जन्मभुमि खबर ,

पोखरा ।

राजावादी आन्दोलनपछि पक्राउ परेका स्वागत नेपाल छुटेका छन् । उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् ।

उनलाई आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । प्रदर्शन भएको दिन उनी परीक्षामा सामेल थिए ।

अघिपछि जे गरे पनि शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।