जन्मभुमि खबर ,
पोखरा ।
सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए ।
प्रदर्शन हिंस्रक बनेपछि स्थानीय प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।