जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निकोलस भुसाल पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीको हिरासतमा रहेकाबेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौँ आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।