जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन-चाँदीको मुल्य घट्यो

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।