जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामेश्वर शिवालय मन्दिर निर्माणमा ५ लाख आर्थिक सहयोग ।

पोखरा २१ रामदीमा रहेको शिव मन्दिर निर्माण का लागि ५ लाखको सहयोग मिलेको छ ।सो मन्दिर पुरानो र जिण अवस्थामा रहको थियो ।                                      जिण मन्दिर लाई पूर्ण निर्माण गर्नका लागि स्वर्गिय बुवा टोल बहादुर थापाको १ वर्ष को पुण्य तिथि पारेर मन्दिर निर्माणका लागि श्रीमती लोकमाया थापा छोरा सुमन थापा तथा स परिवार बाट रु ५ लाख सहयोग मिलेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ पौडेलले बताए । साथै मन्दिर निर्माणका लागि विविन्न व्यक्तिहरुबाट पनि सहयोग उठेको छ ।