जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पन्चेबाजा तथा सिलाई कटिङ्ग मिसिन वितरण

पोखरा महानगरपालिका वडा नम्बर २१ ले पन्चेबाजा तथा सिलाई कटिङ्ग मिसिन वितरण गरेको छ । महिलाहरुको सिप तथा आर्थिक विकासका लागि साथै बेरोजगारि हटाउन, लोप हुन लागेको पन्चेबाज संरक्षणको लागि  बाजा  तथा मिसिन   वितरण गरिएको वडा सदस्य बिमला चालिसे  बताउनु भएको थियो ।
कार्यक्रममा २१ का २२ जाना सिप सिकेर बस्नु भएका महिला लाई सिलाई मिसिन तथा  आरनडाँडाको समूहलाई बाज हस्तान्तरण गरिको हो । सो कार्यक्रमका लागि महानगर पलिका  २१ को बार्षिक कार्यक्रम अन्र्तगत वडा ले ५०% (१,७०,०००)  र मेसिन प्राप्त गर्नेबाट ५०% (१,७०,०००)गरि मिसिनको लागि ३,४०,००० खर्च गरिएको  थियो ।
कार्यक्रममा वडा अध्यक्ष दिपक प्रसद सुवेदी प्रमुख अतिथिएतामा तथा  बडा सदस्य  बिमला  चामलिसेको  अध्यक्षता रहेको थियो भने संचालन  वडा सदस्य झपट रानाभाट बाट भएको थियो ।

Exif_JPEG_420