जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार नेपालगञ्ज विमानस्थल पुग्दा स्वागत गर्नेहरूको भीड देखिएको छ । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको भावी उमेदवारको रूपमा अघि सारेको छ ।
-1769417390.jpg)
उनी यसअघि कोसी प्रदेशका पहाडी जिल्लाहरूको भ्रमण गरी काठमाडौं फर्किएका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रबाट उनीसँग प्रतिस्पर्धामा उत्रिएका बालेन अहिले सुदूरपश्चिम भ्रमणका लागि त्यसतर्फ लागेका हुन् ।
-1769417390.jpg)
-1769417389.jpg)
-1769417389.jpg)