जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको अन्नपुर्ण गाउँपालिकामा एक युवक मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपुर्ण गाउँपालिका-५ झोबाङमा एक युवक मृत फेला परेका छन् ।

बाग्लुङ बुर्तिवाङ खाजाघर अगाडि बुधबार सोही ठाउँका ३१ वर्षीय नारायण पौडेल मृत अवस्थामा फेला हुन् ।

यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।