जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अफताब छुटेपछि शरीरका खत बोकेर काठमाडौं आएका गौरीशंकर (तस्वीरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

२७ चैत २०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले सफाइ दियो ।

आलमले सफाइ पाएपछि भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार अहिले काठमाडौं आइपुगेका छन् । उनी घटनाको फेहरिस्त सुनाउन राजधानी आएका हुन् ।

gaurisankar-(8)-1751790369.jpeg
gaurisankar-(7)-1751790366.jpeg
gaurisankar-(6)-1751790366.jpeg
gaurisankar-(4)-1751790363.jpeg
gaurisankar-(5)-1751790363.jpeg
gaurisankar-(3)-1751790359.jpeg
gaurisankar-(2)-1751790359.jpeg